कर्मचारीले घुस मागेपछि कारमा बाँधियो भैँसी
एजेन्सी २६ भदौ । भारतको मध्य प्रदेशमा एक सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधिदिएका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका भन्दै भैसी बाधिएको हो । तर, रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । यो तस्बिर साजिक सञ्जालमा भाइरल भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #bhaisi
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्