सहायक वन अधिकृत शाहा विस हजार घुस सहित पक्राउ
दाङ ३१ जेठ । जिल्लाको बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामज्ञयप्रसाद शाहा घुस सहित पक्राउ परेका छन् । शुक्रवार लमही बजार क्षेत्रमा सेवाग्राहीसँग विस हजार लिदै गर्दा शाहालाई रंगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय नेपालगञ्जको टोलीले शाहालाई पक्राउ गरेको हो । शाहाले सामुदायिक वन दर्ता सिफारिसको लागि भनेर विस हजार घुस मागेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #ghus
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्