झापाको सामुदायिक वनभित्र शव फेला
झापा २५ फागुन । जिल्लाको भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक जना फेला परेको छ। भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर–८ डाँगीबारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको हत्या भएको हो । उनले मालीको काम गर्दै आएका थिए। ‘राजवंशीले मानसिक रोगको औषधि सेवन गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
क्याटेगोरी : समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्