वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं २५ चैत । बैशाख ३ गतेसम्म प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय उडानको समय बढाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले मंगलबार यो निर्णय गरेको हो। समितिको बैठकपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय उडान
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्