को हुन यीनी आफुलाई धर्ती माता भन्दै सर्वसाधारणलाई कुट्ने
काठमाडौं १२ असार । गलामा माला । साथमा सुरक्षाकर्मी । काम कुट्ने र पिट्ने अनि धर्ती माता भएको दाबी गर्दे तरंग फैलाउने । आखिर को हुन् यिनी । एकसाता राजधानीका बिभिन्न स्थानमा धर्ती माताका लाममा भइरहेका गतिबिधिले सबैलाई आश्चार्य मात्रै पारेको छैन् । २१ औं शताब्दीको बैज्ञानिक युगलाई समेत चुनौति दिइरहेको छ । भद्रकाली मन्दिर परिसरमा देखिएको यो दृश्यले गिज्याइरहेको छ । छेउमै रहेका प्रहरी मुसुमुसु हास्छन् । तर, यी आफूलाई धर्ती माता दाबी गर्ने महिलाले यी केटीमाथी झापड हानिरहेकी छन् । यो भिड हेर्नुहोस् यहाँ सयौं मानिस उनैलाई पछ्याइरहेका छन् । फुलमाला लगाउन तछाड मछाड गरिरहेका छन् । यसरी खुला चौरमा मानिस कुट्दा समेत रमिते हेरिरहेका छन् । अव प्रश्न के प्रहरीकै अगाडि यसरी कुट्न मिल्छ ? र यो भिड रमिते बन्न मिल्छ ? आखिर किन यी बिष्णु कुँवर नामकी महिलाले आफूलाई धर्ती माता दाबी गर्दे यस्ता गतिबिधि गरिरहेकी छन् र राज्य संयन्त्रले छुट दिइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख
ट्याग : #dharti mata
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्