Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

बारामा हावाहुरीका कारण २३ जनाको मृत्यु, ४० भन्दाबढी घाइते


काठमाडौं १७ चैत । बाराको फेटा गाउँपालिकामा भिषण हावाहुरीले २३ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण घरको छाना उडाउँदा र रुखहरु ढल्दा २३ जनाको मृत्यु भएको हो । ४० जनाभन्दा बढी घाइते भएको आशंका गरिएको छ । बाराको फेटा गाउँपालिका परनिययामा ९ जना, परसुराम १० गछिमयामा ९ जनाको शव भेटिएको छ । रात परेका कारण उद्धारकार्य कठिन भएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ । घाइतेहरुलाई अस्पतालमा लैजान समेत कठिन परेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं