बानेश्वरमा शिक्षकलाई पानीको फोहोरा
काठमाडौ । निरन्तर आन्दोलन गर्दे आएका राहात शिक्षकलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी पानीको फोहोरा प्रयोग गरेको हो ।
माइतीघरबाट सुरु भएको विरोध ¥याली नयाँ बानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रहार गरेको हो । चिसोमा फोहोरा प्रहार गरेपछि शिक्षकहरु तितर–बितर बएका थिए ।

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्