रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्धारा ब्यवसायी प्रेमकृष्ण श्रेष्ठलाई १ लाख आर्थिक सहयोग
ललितपुर । रात्रीकालिन मनोरंजन ब्यबसायी संघले ब्यवसायी प्रेमकृष्ण श्रेष्ठ लाई १ लाख आर्थीक सहयोग गरेको छ ।
बानेश्वरमा डान्सबार सन्चालन गदै आएका श्रेष्ठको काठमान्डौ महानगरको मापदण्ड अनुसारको नभएपछि स्तान्तरण गर्नका लागि सघंले एक लाख रुपैयाँ सहयोग गरेको सघंका अध्यक्ष आशिष खड्काले जानकारी दिए ।
ब्यवसायीक भवनको अण्डरग्राउड पार्कीङका लागी मात्रै प्रयोग गर्नुपर्न महानगरको निर्णय पछि डान्सबार सन्चालन गदै आएका श्रेष्ठले सुन्धारामा डान्सबार सन्चालन गर्न बताएपछि सघंले आर्थिक सहयोग गरेको हो ।
सघंले मनोरन्जन क्षेत्रमा मात्र नभई ब्यवसायी,कलाकार र सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम समेत गरिरहेको छ ।
कार्यक्रममा सघंका महासचिव सगुन अधिकारी, प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ, कोषाध्यक्ष स्मृति गौतम,सदस्य मैया थापा मगर र नारायण खत्रीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आर्थीक सहयोग
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्