Techie IT
  • २६ भदौ २०८२, बिहीबार

भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर


कम्पाला  । भारतले आफ्नो अध्यक्षतामा भइरहेको जी–२० सम्मेलन मार्फत दक्षिणी देशका समस्याको समाधानको बारेमा प्रयास गरिरहेको भारतका विदेशमन्त्री एस जयशंकरले युगान्डाको कम्पालामा भने।

युगान्डा र मोजाम्बिकको भ्रमणमा रहेका जयशंकरले युगान्डामा भारतीय मामिलासम्बन्धी संसदीय फोरमका सदस्यहरूलाई सम्बोधन गरेका छन् । उनले भने, ‘भारतले जी–२० सम्मेलन फरक तरिकाले गर्दैछौं कि तपाईका समस्यालागी सम्मेलनमा समावेश गर्नेछौ ।’

उनले दक्षिणी देशका समस्या लगायत विश्वभरमा ऋण, स्वास्थ्य, एसडीजी, विकासका लगायतका समस्यालाई छलफल गर्नेछौ । मलाई लाग्छ कि यी सबै मुद्दाहरू हुन् जसलाई हामी जी– २० सम्मेलनमा केन्द्रित गर्न चाहन्छौँ, जयशंकरले भने।

भारतले गत वर्ष डिसेम्बर १ देखि एक वर्षका लागि जी २० को अध्यक्षता ग्रहण गरेको थियो।जी–२० शिखर सम्मेलन यस वर्ष सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा हुनेछ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #दक्षिणी देशका समस्या

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं