रोटरी क्लब ललितपुरले गर्यो एक दिने स्वास्थ शिविर,करिव ४ सय लाभाम्वित
काठमाडौं । रोटरी क्लब अफ ललितपुर र रोट्ट्रयाक क्लब अफ ललितपुरले स्वास्थ शिविर चलाएको छ । शनिवार ललितपुरको सिन्चाहिटी र दौवहानमा एक दिने स्वास्थ शिबिर सञ्चालन गरेको हो ।
मतयाः जात्रा सञ्जालनका क्रममा हिड्दा खुट्टामा लाग्न सक्ने चोटपटक र स्वास्थमा हुने अन्य समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको रोटरी क्लब अफ ललितपुरमा अध्यक्ष सरोज डङ्गोलले जानकारी दिए । स्वास्थ्य शिबिरमा करिव ४ सय लाभाम्वित भएका छन ।

अध्यक्ष डंगोलले भने मतया जात्राको क्रममा लगातार १५ घण्टा हिड्नुपर्ने हुन्छ । कतिपयलाई चोटपटक लाग्न सक्छ । कतिपय स्वस्थ्यमा अन्य समस्या हिड्न सक्दैनन् । सोही अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेका हौं । स्वास्थ्य शिविरमा उपचार गराएका जात्रामा सहभागिहरुले धन्यवाद समेत दिएको बताइएको छ ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रोटरी क्लब अफ ललितपुर, #रोट्ट्रयाक क्लब अफ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्