सञ्चारकर्मी सरोज कोइरालाको स्वर र संगितमा ‘पीडा’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइरालाको स्वरमा सजिएको पीडा बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । गायक कोइरालाकै संगित रहेको सिताराम कोइरालले लेखेको गीत आज ओएसआर डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो ।
राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । काभ्रेको भकुण्डेबेसी र पाताले लेकको रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन सरोज बरालले गरेका हुन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् ।
सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् । दर्जनौ गीतमा स्वर दिइसकेका कोइराला अहिले प्राइम टाइम्स टेलिभिजनमा प्रस्तोता तथा वरिष्ठ समाचार बाचकको रुपमा कार्यरत छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पीडा बोलको गीत, #सरोज कोइराला
ताजा खबर
- १पार्टी घोषणाको एकसाता नपुग्दै वामदेव गौतम निष्कासित,लगाइयो ५ गम्भिर आरोप
- २कालिमाटीको स्मृति बचत तथा ऋण सहकारी संस्था भाग्न खोजेपछि पर्यो स्थानीय र प्रहरीको फन्दामा
- ३स्वतन्त्रबाट चुनाव उठ्दा स्नातक अनिवार्य पास,६८ वर्षमाथिलाई निषेध गर्ने गरी बन्यो मापदण्ड
- ४टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
- ५करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्