सुनको मूल्य १ हजार १०० घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन तोलामा एक हजार १ सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ९१ हजार ५०० रहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुनको भाउ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्