कर्णाली प्रदेशमा थपिए ४३ कोरोना संक्रमित, कुल संख्या १६१० पुग्यो
सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली बिज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परिक्षणमा बिभिन्न जिल्लाका ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जुम्लाका २ प्रहरीसहित १९ र दैलेखमा २४ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या ९४ पुगेको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ । आइतबार मात्रै नेपालमा १ सय ६६ जना संक्रमित थपिएका थिए ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्