देशका अधिकांश भागमा पानी पर्यो
काठमाडौं । शुक्रबार विहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भागमा बनेको निम्न चापिय रेखाको प्रभावले वर्षा भइरहेको जनाएको छ । महाशाखाले आइतबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सीसम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । आगामी २४ घण्टासम्म देशका केही भू–भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #पानी पर्दै
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्