नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राख्ने सरकारको निर्णय
काठमाडौं । सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक बनाउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सालिक बनाउने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई यसअघि शहीद घोषणा गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्