जेएनजीको आन्दाेलनमा उत्पन्न परिस्थितिबारे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा
काठमाडौं । जेएनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको हो ।
छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन । भोलिसम्म टुंगिने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख
ताजा खबर
- १रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- २चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ३दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ४एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ५एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)



तपाईको कमेन्ट लेख्नुहोस्