निरौलाले जिते एफआइएफ विश्व चाम्पियनसिप २०२४ मा नेपालका लागि पदक
काठमाडौं । खेमराज निरौलाले एफआइएफ विश्व चाम्पियनसिप २०२४ मा नेपालका लागि पदक जितेका छन् । सिंगापुरमा गत २५ अगष्ट मा सम्पन्न भएको विश्व प्रतियोगितामा नेपालका लागि कास्य पदक जितेका हुन ।
कास्य पदक जित्ने क्रममा उनले २० देशका प्रतिस्पर्धीलाइ हराउन सफल भए । ४८ वर्षीय निरौलाले एसअघि माष्टर बढि बिल्डिङ्गमा कास्य पदक , क्यासिक फिजिक्समा (१७० सेमी) मा पनि कास्य पदक नै जितेका थिए ।
निरौलाले हाल सम्म विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेका छन् । राजधानी को सामाकोसी स्थित थ्री लायोंस फिटनेसका सस्थापक हुन् ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्