हट्यो बानेश्वरदेखि माइतीघरसम्मको निषेधाज्ञा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको केही स्थानको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकका सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई नयाँ वर्ष शनिबारदेखि निषेध आदेश कायम नरहने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जानकारी दिएका छन् ।
सुरक्षा चुनौतीलगायत विश्लेषणको आधारमा निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निषेधाज्ञा हटाउने, #माइतीघर मण्डला
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्