उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि….
काठमाडौं । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ ।
शनिबार ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिएको थियो । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको थियो । प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको हो ।
अब उडान परीक्षणपछि मात्र हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौं उड्न, #बुद्ध एयरको विमान, #मुसा भेटिएपछि....
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्