वैवाहिक बलात्कार आरोपमा न्यायाधिश भुवन गिरी पक्राउ
काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरीले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् ।
कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका थिए । उनले हिजो श्रीमती पार्वतीलाई बोलाएर भेटेका थिए । राति पनि पार्वतीकै कोठामा बसेका थिए ।
आफ्नो मोबाइल खोसेर रातभर बन्धक बनाएको भन्दै पार्वतीले बिहान एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् । पार्वतीकै कोठाबाट गिरीलाइ प्रहरीले पक्राउ गरेको हो । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #न्यायाधीश भुवन गिरी पक्राउ
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्