रविलाई साथ दिदै मध्यरातमा रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा,बारा २मा चुनाव लड्ने
काठमाडौं । पूर्वडीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् । बिहीबार मध्यरातमा पूर्वडीआईजी रमेश खरेल बारा २ मा उम्मेदवार बन्ने गरी स्वतन्त्र पार्टीमा गएका हुन ।
पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुई जना आकांक्षी मध्ये खरेल अर्का व्यक्ति युवराज न्यौपाने रहेका थिए । तर, न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी भएको छ ।
रास्वपामा उम्मेदवारीका लागि दावि पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्