प्रतिनिधिसभामा सभामुख चयन हुँदै
काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु भएको छ । सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट इश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन ।
एमाले सांसद सुवास नेम्वाङले देवराजलाई सभामुखमा प्रस्ताव गरेका छन् । त्यस्तै, कांग्रेस सांसद विश्वप्रकाश शर्माले न्यौपानेलाई सभामुखमा प्रस्ताव गरे । सत्ता साझेदारका एमाले, माओवादी, राप्रपा र रास्वपाले सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन ।
कांग्रेसकी ईश्वरी न्यौपानेलाई एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेकाछन । अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्