डडेल्धुरामा प्रधानमन्त्री देउवाको स्वागत गर्न लाइनमा बसे उम्मेद्वार सागर ढकाल
काठमाडौं । चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा लागेको तस्वीर सार्वजनिक भएको छ ।
ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन् । देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । उनी चार दिन त्यहाँ बस्नेछन् ।
देउवाले झपारेर चर्चामा आएका गुल्मीका ढकाल हजुरबुबालाई आराम दिने नाति पुस्ताले निर्णय गरेको भन्दै चुनावमा होमिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनावी प्रचार, #प्रधानमन्त्री शेरबहादुर देउवा, #सागर ढकाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्