लाँकुरी भञ्ज्याङमा घोषणापत्र लेख्न पुगेका ओली पिङमा सरर…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र लेख्न ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।
शनिवार पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख सुशील ज्ञवालीसहित उनी लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका छन् ।
सो रिसोर्टमा पुगेर ओलीले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नुका साथै त्यहाँ रहेको पिङ समेत खेलेको तस्वीर सार्वजनिक भएका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ओली चुनावी घोषणापत्र
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्