नेकपाका चार नेता पक्राउ
कपिलबस्तु ६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका चार नेता कपिलबस्तुबाट पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिकामा श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । यस्तै, शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको छ । काभ्रेमा मात्र मंगलबार प्रहरीसँग गोली हानाहान भएपछि दुई जना पक्राउ परेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्