Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

नेकपाका पोलिटब्युरो सदस्य कार्की पक्राउ


काठमाडौं २ चैत । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोलिटब्युरो सदस्य मोहन कार्की छन् । आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरोले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो । गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ । कार्की प्रतिबन्ध लगाएपछि पहिलो पटक पक्राउ परेका नेता हुन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं