१७ हजार ४ सय ८० परिक्षण गर्दा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४ सय ८० नमुनाको पीसीआर र एन्टिजेन विभिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १५ हजार ५५ नमुनाको पीसीआर गर्दा ४ हजार १७८ जनामा संक्रमण देखिएको छ भने २ हजार ४ सय २५ जनाको एन्टिजेन गर्दा ५ सय ८४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । आज १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्