Techie IT
  • ९ भदौ २०८२, सोमबार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो


काठमाडौं ३ बैशाख । कोरोना संक्रमणबाट विश्वमा  मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । १९ लाख ९८ हजार १ सय ११ संक्रमित भएका छन् । करिब ४ लाख ७८ हजार ६ सय ५९ उपचारपछि निको भएर घर फर्केका छन् ।

अमेरिकामा मृत्यु हुनेको संख्या झनै बढिरहेको छ । एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो बिवरण अनुसार एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती चिन्ताजनक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #विश्वमा  मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं