स्वाथ्य परिक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि स्वाथ्य परिक्षणका लागि अस्पताल गएका छन् । प्रधानमन्त्री ओली स्वाथ्य परिक्षणका लागि काठमाडौको ग्राण्डी अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्री ओलीलाई केही समस्या नभई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै ग्राण्डी अस्पताल लगिएको जानकारी दिएका हुन् । यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- २प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’
- ३रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- ४सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ५सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?



तपाईको कमेन्ट लेख्नुहोस्