बारामा हावाहुरीका कारण २३ जनाको मृत्यु, ४० भन्दाबढी घाइते
काठमाडौं १७ चैत । बाराको फेटा गाउँपालिकामा भिषण हावाहुरीले २३ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण घरको छाना उडाउँदा र रुखहरु ढल्दा २३ जनाको मृत्यु भएको हो । ४० जनाभन्दा बढी घाइते भएको आशंका गरिएको छ । बाराको फेटा गाउँपालिका परनिययामा ९ जना, परसुराम १० गछिमयामा ९ जनाको शव भेटिएको छ । रात परेका कारण उद्धारकार्य कठिन भएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ । घाइतेहरुलाई अस्पतालमा लैजान समेत कठिन परेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ताजा खबर
- १अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
- २व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री वाग्ले
- ३प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिब्यक्ती हटाउन विपक्षी दलको निरन्तर माग
- ४काठमाडौंको माइतीघरमा दैनिक धर्ना दिनेहरुको घुँइचो
- ५बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी



तपाईको कमेन्ट लेख्नुहोस्