बारामा हावाहुरीका कारण २३ जनाको मृत्यु, ४० भन्दाबढी घाइते
काठमाडौं १७ चैत । बाराको फेटा गाउँपालिकामा भिषण हावाहुरीले २३ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण घरको छाना उडाउँदा र रुखहरु ढल्दा २३ जनाको मृत्यु भएको हो । ४० जनाभन्दा बढी घाइते भएको आशंका गरिएको छ । बाराको फेटा गाउँपालिका परनिययामा ९ जना, परसुराम १० गछिमयामा ९ जनाको शव भेटिएको छ । रात परेका कारण उद्धारकार्य कठिन भएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ । घाइतेहरुलाई अस्पतालमा लैजान समेत कठिन परेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ताजा खबर
- १दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- २एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ३एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ४एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- ५१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह



तपाईको कमेन्ट लेख्नुहोस्