नेपाली काँग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य मनोनयन
काठमाडौँ २९ चैत । नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य थपिएका छन् । नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले शुक्रबार प्रतिष्ठानमा ३८ जना सदस्यहरु मनोनयन गरेका हुन् । काँग्रेसको विधान, २०१७ संशोधन सहित को धारा ३६–१– ग बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यलाई नियुक्त गरेको हो ।
१ आरजु देउवा
२ धु्रव वाग्ले
३ डिकबहादुर लिम्बू
४ मनोहरनारायण श्रेष्ठ
५ तुलसीनारायण श्रेष्ठ
६ सुभाष पोखरेल
७ रञ्जित कर्ण
८ मोख्तार अहमद
९ मधु शाही
१० सूर्य ढुंगेल
११ जगदीश चन्द्र पोखरेल
१२ गोविन्दराज पोखरेल
१३ खिलानाथ दाहाल
१४ तारानाथ दाहाल
१५ केशव निरौला
१६ छन्दबहादुर पहराई
१७ गेजा शर्मा वाग्ले
१८ अमुदा श्रेष्ठ
१९ प्रसिस महरा
२० किशोरदत्त बराल
२१ कमला लामिछाने
२२ भगिरथ पोद्धार
२३ राजकुमार नकर्मी
२४ प्रमोदहरि गुरागाँई
२५ नानुमैयाँ बाँस्तोला
२६ भद्रा भण्डारी पराजुली
२७ राजु नेपाल
२८ रामजी कंग्रेन
२९ लालबहादुर पुन
३० शम्भु जोशी
३१ सरस्वती गुरुङ
३२ देविका नेपाली
३३ डोल्मा तामाङ
३४ कान्ता रिजाल
३५ मदन कट्टेल
३६ सुष्मा तिवारी
३७ बीरेन्द्र साह
३८ दीपक अधिकारी
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #congress
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्