प्रमुख समाचार

त्रिभुवन बिमानस्थलको धावनमार्गमा यतीको जहाज चिप्लियो, उडान अवरुद्ध

काठमाडौं २७ असार । नेपालगञ्जबाट काठमाडौ आएको यती एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको ...