देश/दुनियाँ

इजोनमा नयाँ कार्यसमिति, अध्यक्ष प्रकृति अधिकारी सहित ११ जना निर्बिरोध

काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले शनिबारबाट नयाँ कार्यसमिति पाएको छ । सातौ अधिवेशनले गोरखापत्रका प्रकृति अधिकारीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति ...