देश/दुनियाँ

बीरगञ्जमा कोराना संक्रमित ४ जना डिस्चार्ज हुँदै

पर्सा १४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको चौथो स्वाब रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको छ ...