देश/दुनियाँ

लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं १४ बैशाख । पाँचौ चरणको लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउनको बारेमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको ...