पत्रकार दाहालको शब्दमा आयो नयाँ तीज कोशेलीः मायालाई ज्यान….
काठमाडौँ ६ साउन । पत्रकार धनवीर दाहालको शब्दमा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज विशेष गीत बजारमा आएको छ । पत्रकार दाहालको शब्दमा अमितबाबु रोकायको समुहले तीज मायालाई ज्यान….. बजारमा ल्याएको हो । क्वालिटी म्युजिकले सार्वजनिक गरेको यो गीतमा स्वर गायक तथा संगीतकार अमितबाबु रोकाय, अमृत गुरुङ र मिनु वीसीको रहेको छ । यस्तै, लय अमितबाबु कै छ भने भिडियो तर्फ निर्देशन सन्जिब शाहीले गरेका छन् । छायांकन सागर गौतम र सम्पादक रमित ओलीले गरेका छन् । मोडलमा ध्रुर्व हिमाली, मिलन क्षेत्री, कामना मगर र सरला काफ्लेले लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्न तलको लिंक खोल्नुसः
क्याटेगोरी : देश/दुनियाँ, समाचार, साहित्य
ट्याग : #geet
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्