नेकपाका चार नेता पक्राउ

कपिलबस्तु ६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका चार नेता कपिलबस्तुबाट पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिकामा श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । यस्तै, शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको छ । काभ्रेमा मात्र मंगलबार प्रहरीसँग गोली हानाहान भएपछि दुई जना पक्राउ परेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्