Techie IT
  • १ असार २०७८, मंगलबार
KhojPatrika

रुकुममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु


रुकुम पश्चिम २६ भदौ । जिल्लाको मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुई वालिकाको मुत्यु भएको हो ।  स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #rukum pahiro

तपाईको कमेन्ट लेख्नुहोस्