रौतहटमा शंकास्पदबस्तु फेला
रौतहट १४ बैशाख । जिल्ला सदरमुकाम गौरको वडा नंम्बर ५ मा रहेको कलाकुंज पुस्तकालय स्थित शंकास्पद बस्तु फेला परेको छ । प्लास्टिकमा बेरी राखेकोमा अवस्थामा बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका टोली तथा सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका जवानहरु पुगेर स्थान घेरा हालेका छन् ।
त्यस्तै, नेपाली सेना श्री अमर गुल्म दल पुरेनवाका टोलीले बम भएको आशंकामा डिस्पोजको तयारी गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #breeking
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्