पानी परेपछि बारा र पर्साका हावाहुरी प्रभावितहरु थप समस्यामा

वीरगञ्ज २३ चैत । पानी परेपछि हावाहुरी प्रभावित बारा र पर्साका स्थानीयहरु थप समस्यामा परेका छन् । शनिबार बिहान मेघगर्जनसहित पानी परेपछि उनीहरु त्रसित भएका हुन्। हावाहुरीबाट प्रभावित भएकाहरु घर भत्किएपछि अहिले त्रिपालमुनि बस्दै आएपनि पानीका कारण समस्या भएको छ । उनीहरुलाई पानी परेसंगै ओत लाग्न समेत समस्या भएको छ। बारा र पर्सा जिल्लामा गत आईतबार आएको आँधीहुरीबाट करिब २४ सय घरहरुमा क्षति भएकोमा करिब एक हजार घरहरु पुर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hawa huri
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्