Techie IT
  • ५ असार २०८१, मंगलबार
KhojPatrika

दुई वर्षमा ९ हजारभन्दा बढी चिनियाँ चिप उत्पादन गर्ने कम्पनी बन्द


काठमाडौँ ।  चिप उत्पादन गर्ने कम्पनी चीनमा धमाधम बन्द हुन थालेका छन् । दिन प्रतिदिन माइक्रोचिप निर्माता कम्पनीहरुले उत्पादन बन्द गर्न थालेका छन् ।

सन् २०२१ देखि २०२२ को बीचमा ९ हजार भन्दा बढी कम्पनीले आफ्नो कम्पनी बन्द गरिसकेका छन् । टाइटेनियम मिडियाको अनुसार , सन् २०२१मा ५,००० भन्दा बढी कम्पनीले दर्ता खारेज गरे भने ३, ४०० बन्द भए ।

यो संख्यालाई तुलना गर्दा हरेक दिन चिप उत्पादन गर्ने १२ चिनियाँ कम्पनी बन्द हुने गरेको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्