जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक
पणजी । भारतको अध्यक्षतामा भईरहेको जी–२० बैठक अन्तर्गत दोस्रो स्वास्थ्य कार्य समूह बैठक आजबाट देखि गोवामा हुने भएको छ। तीन दिन सम्म चल्ने बैठक वैशाख १९ गते समापन हुँदैछ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बैठकमा जी–२० का १९ सदस्य राष्ट्र, १० आमन्त्रित राष्ट्र र २२ अन्तर्राष्ट्रिय संस्थाका १८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा स्वास्थ्य सबन्धि तीन प्राथमिकताहरूमा विषयगत छलफल हुनेछ। पहिलो प्राथमिकता एक स्वास्थ्य र एन्टिमाइक्रोबियल प्रतिरोधको साथ स्वास्थ्य आपतकालीन रोकथाम, तयारी रहेको छ । प्रभावकारी, गुणस्तरीय र किफायती मेडिकल काउन्टरमेजर (भ्याक्सिन, थेराप्युटिक्स र डायग्नोस्टिक्स) दोस्रो प्राथमिकताको विषय हो भने डिजिटल स्वास्थ्य अन्तिम प्राथमिकताका विषय रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्