शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
१०० वर्षीय राधादेवी जोशीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही समययता सोही अस्पतालमा उपचाररत थिइन् ।
सत्यमोहन जोशीको पनि केही समयअघि निधन भएको थियो । गत वर्षको असोजमा जोशीको सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्