उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना
सियोल । उत्तर कोरियाले सोमबार पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार लेखेको छ ।
जापानी प्रधानमन्त्रीको कार्यालयले पनि यस घटनाको पुष्टि गरेको छ । जापानका प्रधानमन्त्रीको कार्यालयले ट्वीटमा भनेको छ, ‘उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ।’
समाचारका अनुसार दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले सेनाले मिसाइलको उडान दूरी र अपोजी सहित सम्बन्धित विवरणहरूको विश्लेषण गरिरहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्