विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता
शाखापट्टनम। ग्रेटर विशाखापट्टनम म्युनिसिपल कमिश्नरका कमिश्नर पी राजाबाबुले जी–२० शिखर सम्मेलन अन्र्तगत कार्य समूह समितिको बैठकको लागि सम्पूर्ण तयारी लगभग पूरा भएको बताएका छन् ।
उनले सजावतका केही काम तीन दिनभित्र सम्पन्न हुने पनि सोमबार बताए ।
विशाखापट्टनममा जी–२० बैठक प्रतिनिधि तथा आगन्तुकलाई आकर्षित गर्नका लागि वृक्षारोपण, चित्रकला, फुटपाथ निर्माण, मर्मत र नयाँ सडकहरू निर्माण गरी विगत केही महिना देखि सुन्दर बनाइएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्