जी–२० सम्मेलनमा दिगो विकास लक्ष्य विषय समावेश भएकोमा राष्ट्र संघद्वारा प्रशंसा
नयाँ दिल्ली । संयुक्त राष्ट्र संघले गरिबी, भोकमरी, स्वास्थ्य र कल्याणकारी, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाई जस्ता दिगो विकास लक्ष्यहरूका कार्यक्रमहरुलाई भारतको अध्यक्षता भएको जी–२० सम्मेलनमा समावेश भएकोमा भारतको प्रशंसा गरेको छ ।
संयुक्त राष्ट्रका आवासीय संयोजक शोम्बी शार्पले भारतले वित्तीय संकटलाई निवारण गर्न बलियो आवाज उठाइरहेको बताएका छन् ।
श्री शोम्बी शार्पले बंगलादेश र अरुणाचल प्रदेशका निजामती कर्मचारीहरूको ५७ औं क्षमता निर्माण कार्यक्रमको संयुक्त समापन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघले भारतको ‘ग्रिन ट्रान्सिसन’लाई समर्थन गर्ने बताएका छन् । भारतले २०७० सम्ममा कार्बनको उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्