ताइवानमा तिब्बत समर्थक र्याली
ताइपेई . तिब्बत समर्थक र मानव अधिकार समूहहरूले आज (आइतबार) ताइवानको ताइपेईमा तिब्बतीहरू र चीनमा उत्पीडन भोगिरहेका अन्य अल्पसंख्यक समूहहरूप्रति ऐक्यबद्धता जनाउन समर्थक -याली हुने , ताइपेई टाइम्सले उल्लेख गरेको छ।
मार्च २००४ मा सुरु भएको यो -याली चिनियाँ शासनको विरुद्ध तिब्बती विद्रोहको क्रममा मृत्यु भएकाहरूको सम्झना गर्ने उद्देश्य थियो।
-यालीको आकार र एजेन्डामा बर्षेनी बढ्दै गएको आयोजकले बताएका छन् । यस वर्षको कार्यक्रम सिनजियाङ र हङकङमा उत्पीडन सामना गरिरहेका मानिसहरूलाई समर्थन देखाउने उद्देश्यले पनि भएको आयोजकले जनाएका छन् ।
ताइवानमा निर्वासित तिब्बती सरकारका प्रतिनिधि केल्साङ ग्याल्टसेन बावाले शुक्रबार ताइवानीहरूलाई चिनियाँ सरकारको दमनबाट पाठ सिक्न आग्रह गरे।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्