गुगलद्वारा ५०,००० भन्दा बढी चिनियाँ अकाउण्ट बन्द
क्यालिफोर्निया । गुगलले गत वर्ष युट्युब, ब्लगर र एडसेन्स जस्ता विभिन्न प्लेटफर्महरूमा चीन समर्थक खाताहरूद्वारा साझा गरिएको ५०,००० भन्दा बढी सामग्री ब्लक गरेको कम्पनीले जनाएको छ।
आफ्नो ब्लग साइटमा जानकारी गर्दै, गुगलको थ्रेट एनालिसिस समूहले यस्ता प्रोपागान्डा फैलाउने अकाउण्टहरु बन्द गरेको बताइएको छ । गुगलले स्प्यामफ्लाज ड्र्यागन र ड्रागनब्रिज जस्ता अकाउण्टहरु बन्द गरेको हो । यस्ता अकाउण्टमा अमेरिकाको आलोचनात्मक सामग्री र चीन समर्थित दृश्यहरू उच्च मात्रामा राखेका हुन्छन् ।
यस्ता अकाउण्ट मुख्यतया चिनियाँ भाषीहरूलाई लक्षित गरेको छ, तर केही सामग्री भने अंग्रेजी र अन्य भाषाहरूमा थिए, गुगले विज्ञप्ति मार्फत स्पष्ट पारको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्