चिनियाँहरु झुटो बोल्ने गरेको उत्तर कोरियाली नेता किम जोङ भनाईः पोम्पेओ
शिंगटन । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले आफ्नो नयाँ संस्मरणमा उत्तर कोरियाली नेता किम जोङ–उनले आफूलाई चीनको प्रभुत्वबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिन्छ भनेर एक पटक भनेको बताएका छन्।‘ नेभर गिभ ए इन्च, फाइटिङ फर द अमेरिका आइ लभ’ शीर्षकको आफ्नो नयाँ संस्मरणमा पूर्व अमेरिकी मन्त्रीले उक्त कुरा खुलाएका छन् ।
कोरिया टाइम्स अनुसार उत्तर कोरिया र यसका नेता किम जोङ—उन दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिबाट चिन्तित नभएको पोम्पेओले लेखेका छन् पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीले उत्तर कोरियाली नेताले दक्षिण कोरियाबाट अमेरिकी फोर्स कोरिया (यूएसएफके) फिर्ता गरून् भन्ने कुरा बारम्बार गरिरहेको बताए । यसबारे किमले चिनियाँहरुले झूटो बोलेको लेखेका छन् ।
यस्तै, संस्मरणले किमले चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिने बताएको लेखेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्